नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र त हुँदै छैन : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र भएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन् । बालेन शाह नेतृत्वको सरकारले सामाजिक अराजकता र राज्यआतंक मार्फत असफल राष्ट्र घोषित गर्ने षडयन्त्र त हुँदैछैन ? भन्दै प्रश्न गरे ।

उनले भनेका छन्, संसद्लाई बेकम्मा बनाउने, न्यायालयलाई कब्जा गर्ने, सेना र प्रहरीलाई लाचार बनाउने, कर्मचारीको हुर्मत लिने, प्रेसमाथि सेन्सरसिप लगाउने, आफ्नै र अरू दललाई किनाराकृत गर्ने, व्यापारी र उद्योगीहरूलाई लखेट्ने, परराष्ट्र सम्बन्धलाई लथालिङ्ग बनाउने ।  उनले सरकारले गरिब र सुकुम्वासीहरूको उठीबास लगाउने, कानुन र संविधानको धज्जी उडाउने काम गरेको आरोप लगाए । धार्मिक र साम्प्रदायिक द्वन्द्वलाई बढवा दिने काम सरकारले गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...