एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन् । प्रदेश सरकारमा कांग्रेसले साथ छाडेको प्रसङ्गलाई लक्षित गर्दै उनले यस्तो बताएका छ न् । केन्द्रीय प्रचार तथा प्रकाशन विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, हामीलाई एक्ल्याउने प्रयास अगाडि बढिरहेका छन् ।

हामी अर्कालाई नसमाती उठ्नै नसक्ने लहरो होइन । हामी एउटा स्वतन्त्र वृक्ष हौँ, अरू बलमा उम्रिएका पनि होइनौँ । हामी अनेक आँधीहुरी तुफानको सामना गरेका छौँ । अर्को कसैलाई नसमाती उठ्नै नसक्ने त्यान्द्रो होइन । उनले एमाले आफ्नै खुट्टामा उभिएर चुनौतीका सामना गर्दै अगाडि बढ्ने बताए । एमाले परिस्थितिसँग आत्तिने पार्टी नभएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...