कुन प्रदेशबाट कति छन रास्वपाका महाधिवेशन प्रतिनिधि



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक गरिएको छ । महाधिवेशन प्रतिनिधि टुङ्ग्याउन नसक्दा हिजो बन्द सत्र प्रभावित भएको थियो । आज दिउँसो २ बजेबाट बन्द सत्र सुरु गर्ने गरी नयाँ कार्यतालिका ल्याएको छ ।

सुरूमा करिब २८ सयको हाराहारीमा प्रतिनिधि रहेको बताइए पनि ४२ सयजति पुगेको नेता गणेश पराजुलीले बताएका छन् । यद्यपि सार्वजनिक सूचीमा त्यति संख्या पुग्दैन । महाधिवेशनमा कोशीबाट ५५१, मधेश ५४०, बागमती ५०८, गण्डकीबाट ३५६, लुम्बिनीबाट ५२२, कर्णालीबाट ३१३ र सुदूरपश्चिमबाट ४०० प्रतिनिधि टुङ्गो लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...