एमाले पुनर्गठन कार्यदलको बैठक ओलीकै अध्यक्षतामा



हाम्रो इकोनोमि

 

 

नेतृत्व नछाड्ने अडान लिएका एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठकमा आफैँ सहभागी भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा शुरू भएको उक्त बैठकमा कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल), उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्बीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, महासचिव शंकर पोखरेलसहितका नेता सहभागी छन् ।

एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार ​पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउँदै कार्यदलले सुदृढीकरण एवं रूपान्तरणसहितको पार्टी पुनर्गठन कार्ययोजना तयार गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...