सर्वदलीय बैठकमा एमालेका ऐन महर सहभागी



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । आज सिंहदरवारमा आह्वान भएको उक्त बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक ऐनबहादुर सहभागी भएका हुन् ।

भारत भ्रमण सकेर फर्किएपछि लामिछानेले शीर्ष नेताहरूसँग संवाद गर्न लागेका हुन् । सर्वदलीय बैठक आह्वानको सूचनामै पार्टीका सभापति/अध्यक्षलाई आमन्त्रण गरिएको थियो । तर, एमालेका तर्फबाट शीर्ष नेता अनुपस्थित भएर प्रमुख सचेतक महरलाई पठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...