प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्दै रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

रास्वपा सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । केहीबेरमा भेटवार्ता हुन लागेको भ्रमण दलमा रहेका रास्वपा सांसद दीपक बोहोराले जानकारी दिए ।

मोदीले सभापति लामिछानेको प्रतिनिधिमण्डलसँग सामुहिक र लामिछानेसँग एक्लाएक्लै भेट्ने कार्यक्रम रहेको छ । भारतीय जनता पार्टीको निमन्त्रणामा सभापति लामिछाने पाँचदिने भारत भ्रमणमा छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...