प्रधानमन्त्री विरुद्ध तरुण दलको पनि प्रदर्शन



हाम्रो इकोनोमि

 

सदनमा प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई लिएर कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पनि विरोध प्रदर्शन गरेको छ । माइतीघरमा भएको प्रदर्शनमा तरुण नेता कार्यकर्ताले प्रधानमन्त्रीले वीर पुर्खाको अपमान गरेको, राष्ट्रप्रेम स्टाटसमा मात्र देखाएकोजस्ता नारा अंकित प्लेकार्ड बोकेका छन् । यसअघि एमालेले पनि प्रधानमन्त्रीको राजीनामा माग्दै विरोध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...