तोलामा साढे २० हजार बढ्यो सुनको भाउ



हाम्रो इकोनोमि

 

 

नेपाली बजारमा सुनको भाउ आजमात्र २० हजार ५ सय रूपैयाँले बढेको छ । शनिबार प्रतितोला २ लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन आइतबार २० हजार ५ सय रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन लाख ११ हजार एक सय रूपैयाँ पुगेको छ । त्यस्तै, आज चाँदी प्रतितोला ५ हजार ३४५ रूपैयाँ मूल्यमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...