राजा ल्या‍औँ, देश बचाऔँको नारा लाग्यो माइतीघरमा



हाम्रो इकोनोमि

 

 

गणतन्त्र दिवसको विरोध गर्दै शाही युवा शक्ति नेपालले प्रदर्शन गरेको छ । आज शाही युवा शक्ति नेपालले गणतन्त्रको विरोध गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले‘गणतन्त्र दिवस धोका हो, राजा ल्याऔं देश बचाऔं ’ प्लेकार्ड बोकेर नारा लगाएका थिए ।  राजा आउ देश बचाउ  भन्दै उनीहरुले राजाकाे माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...