सरकारविरुद्ध माइतीघरमा सुकुमबासीको प्रदर्शन



हाम्रो इकोनोमि

 

 

सुकुमबासीहरूले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । आफूहरूलाई जबरजस्ती उठीबास लगाएको भन्दै उनीहरूले भूमिको अधिकार सुरक्षित गर्न माग गरे ।

प्रदर्शनकारीले गणतन्त्र जिन्दावाद, गनतन्त्र मुर्दावाद, सिंहदरबार रमायो-सुकुमबासी रुवायो, नेताको महल ठिक-गरिबको टहरा बेठिक, होइ सरकार होइ-मेरो भोट खोइ, जनताको सरकार कि डोजरे सरकार  ? जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...