राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर सभामुख अर्यालले राष्ट्रपतिसँग भेट गरेका हुन् । भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले हिजो सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । आजबाट त्यसमाथि छलफल सुरू हुँदैछ । सदन बस्नुअघि सभामुख शीतल निवास पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...