छायाँ सेन्टर भत्काउन माग गर्दै प्रदर्शन



हाम्रो इकोनोमि

 

 

काठमाडौंको ठमेलस्थित छायाँ सेन्टर भत्काउन माग गर्दै सम्पदाप्रेमीहरूले प्रदर्शन गरेका छन् । ठमेलको सार्वजनिक कमलपोखरी मासेर निर्माण गरिएको भन्दै उनीहरूले छायादेवी कम्प्लेक्स तत्काल भत्काउन माग गरेका हुन् ।

सम्पदा संरक्षण नेपालका सभापति कबिर डंगोल लगायतका अभियन्ताहरूले सर्वोच्च अदालततर्फ फर्केर माइतीघरमा प्रदर्शन गरेका छन् । सम्पदा मासेर बनाइएकाे क‌ंक्रिट तत्काल भत्काउनुपर्ने उनीहरुकाे माग छ ।

 

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...