सभापति गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् । खड्का निवास गल्फुटार पुगेर गगन विश्वले भेट गरेका हुन् । उनीहरुबीच करिब साढे १ घण्टा छलफल भएको जनाइएको छ ।

पार्टीभित्रको विवाद समाधान गर्नको लागि सभापति थापाले असन्तुष्ट नेताहरूसँग भेटवार्ता थालेका हुन् । भेटमा नेताहरुबीच पार्टीलाई एकताबद्ध बनाएर जानेबारे छलफल भएको थियो । हिजो नेता डा. शेखर कोइरालासँग भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...