सुकुमबासीलाई देशभर संगठित गर्दै श्रम संस्कृति पार्टी



हाम्रो इकोनोमि

 

श्रम संस्कृति पार्टीले सुकुमबासीहरूलाई संगठित गर्ने भएको छ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहँदा त्यसको विपक्षमा उभिएका अध्यक्ष हर्क साम्पाङले संगठित गर्ने अभियानलाई पार्टीपंक्तिलाई निर्देशन दिएका छन् । उनले भनेका छन्, देशैभरका सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूलाई संगठित गर्ने अभियान देशैभरि सञ्चालन गर्न सबै जिल्ला समिति तथा पालिका समितिहरूलाई अनुरोध छ ।

उनले यो देश गरिबको पनि भएको भन्दै सुकुमबासी र अव्यवस्थित बसोबासी एकता अभियानको संयोजन श्रम संस्कृति पार्टी पार्टीले गर्ने जनाएका छन् । साम्पाङले थपेका छन्, सुकुमबासी तथा अव्यवस्थित बसोबासी हो होसियार रहनु है । संगठित भई बस्नु । सरकारको चाला ठिक छैन । श्रम संस्कृति अभियन्ता हो निर्धा दुब्ला र गरिबहरूको पक्षमा उभिनु ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...