इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा



हाम्रो इकोनोमि

 

 

 इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ कि  अब बल अमेरिकाको कोर्टमा छ” र “इरान वार्ताका लागि हतारमा छैन ।

स्रोतका अनुसार, इरानले वार्तामा उचित पहल र प्रस्तावहरू प्रस्तुत गरेको छ । अब अमेरिकाले मुद्दालाई यथार्थपरक रूपमा हेर्नुपर्ने बेला आएको छ ।

स्रोतले अमेरिका वार्तामा जस्तै युद्धमा पनि गलत हिसाब गरिरहेको आरोप लगाउँदै चेतावनी दिएको छ कि अमेरिका उचित सम्झौतामा नपुग्दासम्म होर्मुज स्ट्रेटमा कुनै परिवर्तन हुने छैन । स्रोतले थप भनेको छ, इरान हतारमा छैन ।

प्रतिक्रिया दिनुहोस
वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...

डुङ्गा दुर्घटना हुँदा भारतमा ११ जनाको मृत्यु

    भारतमा भएको डुङ्गा दुर्घटना मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...

अमेरिका–इरान वार्ता असफल

    इस्लामाबादमा रातदेखि बिहानसम्म चलेका यी लामो र महत्त्वपूर्ण वार्ताहरू बिना कुनै...

पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...