माधव नेपालको सरकारी सुरक्षा फिर्ता



हाम्रो इकोनोमि

 

 

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सरकारी सुरक्षाविहिन बनेका छन् । उनलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा दिइँदै आएको सुरक्षा सरकारले फिर्ता लिएको हो ।हिजोबाट नेपालका सबै सुरक्षाकर्मीहरुलाई फिर्ता गरिएको उनको सचिवालयले जनाएको छ । निजी सुरक्षा अधिकृत (पीएसओ) समेत फिर्ता भएका छन् ।

यसअघि सरकारले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओलीको सुरक्षा घटाएको थियो । उनीहरुले सरकारी मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मी फिर्ता लिने निर्णय सरकारले गरेको हो । नेपालको भने पुरै सुरक्षा हटाइएको छ ।आज पार्टीको वैठकमा जाँदा नेपाल एक्लै थिए । उनलाई न सरकारी सुरक्षा थियो, न पार्टीका कार्यकर्ताको स्कर्टिङ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...