शिवसेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ



हाम्रो इकोनोमि

 

 

शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थलबाट उनलाई पक्राउ गरिएको हो । प्रहरीले अदालतको पक्राउ पूर्जि बोकेर सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा आएका थिए । बस्नेतलाई पनि गत १५ चैतको राजावादी आन्दोलनमा संलग्न रहेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
११ दल मिल्नुको कुनै अर्थ छैन : सूर्य थापा

     नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले ११ पार्टीहरुको मिसिनुको उद्देश्य केपी...

अझै पाँचहजार कैदी फरार

    गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ को घटनामा देशका...

कति पुग्यो आज अमेरिकी डलरको भाउ?

  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र...

निर्वाचन आचारसंहिताको मस्यौदा तयार

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी,...