राजावादीको काठमाडौंमा मोटरसाइकल र्‍याली



हाम्रो इकोनोमि

 

 

राजतन्त्र पुन:स्थापनाका लागि अनिश्चितकालीन संयुक्त जनआन्दोलन घोषणा गरेका राजावादी शक्तिहरूले आज मोटरसाइकल र्‍याली निकालेका छन् । काठमाडौंको सुकेधारादेखि बल्खुसम्म निकालिएको र्‍यालीमा राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेता पुगेका थिए ।

मोटरसाइकल र्‍यालीमा सहभागीहरूले राष्ट्रिय झण्डा, हिन्दूत्व झल्कने झण्डाहरू बोकेका थिए । समितिले विहीबार आउँदो जेठ १५ गतेबाट जनआन्दोलन सुरू गर्ने तथा राजसंस्था र हिन्दू राष्ट्र स्थापन नभएसम्म नटुंगिने उद्घोष गरेको छ । यो आन्दोलनमा राप्रपा र राप्रपा नेपालसहित अन्य राजावादी शक्तिहरू पनि सामेल रहनेछन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...