भन्सार छलेर ल्याएको २० केजी चाँदीसहित ४ जना पक्राउ



हाम्रो इकोनोमि

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले चाँदीसहित मानिस नियन्त्रणमा लिएको हो ।  प्रहरीले भारतीय सीमा नाकाबाट भन्सार छलेर ल्याइएको २० केजी चाँदीसहित ४ जना कारोबारीलाई नियन्त्रणमा लिएको छ । भारतको रक्सौल नाकाबाट वीरगन्ज हुँदै उक्त चाँदी काठमाडौं, जडिबुटीको नरेफाटमा भण्डारण गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ताले बताए ।  पक्राउ पर्नेमा बाराका सुनचाँदी व्यवसायी सन्तोष साह, उनकी पत्नीसहित ४ जना छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...