राममन्दिर परिसरभित्र पशुपतिनाथको मन्दिर निर्माण



हाम्रो इकोनोमि

 

 

चितवनको भरतपुर महानगरपालिका वार्ड नम्बर १४ हनुमाननगरमा अबस्थित श्री राम मन्दिर परिसरभित्र धार्मिक एवं सामाजिक ब्यक्तित्व आदरणीय दिनबन्धु कुवँर तथा राममाया कुवँरको आफ्नो ब्यक्तिगत लगानीमा श्री पशुपति नाथको मन्दिर निर्माण गरिएको छ । धार्मिक एवं सामाजिक ब्यक्तित्व आदरणीय दिनबन्धु कुवँर तथा राममाया कुवँरले मन्दिरको उद्घाटन गर्नु भएको हो ।

मन्दिर निर्माणकालागी उहाँहरुले सम्पुर्ण ब्यवस्थापन एक कार्यक्रम बिच मन्दिर समितिलाई हस्तान्तरण गर्नु भएको छ । शिवरात्रीको दिनदेखि पुजाआजा गरि जन समुदायकोलागी मन्दिर परिसर खुल्ला गरिएको छ । कार्यक्रमा वडा अध्यक्ष,जन प्रतिनिधि,समाजका बिशिस्ट ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...