प्रेस चौतारी काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा



हाम्रो इकोनोमि

 

 

प्रेस चौतारी नेपाल काठमाडौं र सुर्खेतको जिल्ला अधिवेशन सम्पन्न भएको छ । दुवै जिल्लका अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । बुधबार सम्पन्न काठमाडौं जिल्ला समितिको छैटौँ जिल्ला अधिवेशनबाट लक्ष्मण शर्माको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।  उपाध्यक्षमा प्रवीण रिजाल र सुभद्रा धिताल निर्वाचित हुनुभएको छ ।

सचिवमा श्रीकृष्ण ढकाल, सहसचिव राजु नापित, उत्सव बजगाईँ तथा कोषाध्यक्षमा कमल पन्थी निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरूमा रामेश्वर ढकाल, रामकुमार प्याकुरेल, राम कुमार अधिकारी, अमृता नेपाली, अमृत बस्नेत, पूजा सापकोटा, हरि प्रसाद सिग्देल, श्रीकृष्ण बस्नेत, सुजन मैनाली निर्वाचित हुनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...