जाडो मौसमलाई लक्षित गर्दै सि.जी ब्राण्डका नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक



हाम्रो इकोनोमि

 

 

जाडोको पल न्यानो हरपल भन्ने नाराका साथ जाडो यामलाई] लक्षित गर्दै नेपालकै सबैभन्दा ठुलो र नं. १ ब्राण्ड सि.जीले आफ्नो नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक गरेको छ । झन्झन्जाडो बढेसँगै आफु र आफ्नो परिवारजनलाई न्यानो अनुभूति गराई रहन सि.जीको हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ्ग मेसिन, ए.सि. इत्यादि प्रोडक्टहरु बजारमा सर्वत्र उपलब्ध गराइएको छ । जाडो मौसममा तातो पानि पिउन सि.जि र सि.जि मेरिडियाको वाटर डिस्पेन्सर अनि वाटर हिटर छ भने पानि तातो राख्नलाई
थर्मस तथा भ्याकुम फ्ल्याक्स पनि उपलब्ध गराइएको छ । त्यसैगरि सि.जिद्वारा बजारमा सर्वत्र उपलब्ध गराइआएको ओइल रेडिएटर हिटर, इलेक्ट्रिक हिटर अनि हिटर फ्यानको प्रयोग गरि जाडोमा पनि तातो रहन सहज बनेको छ । साथै, मोटरमा १० वर्षको वारेन्टि भएको सि.जिको वासिब मेसिनले पनि जाडोमा लुगा धुन, अनि धोएको कपडा छिटै सुकाउन मद्दत पुर्याउने भएको छ । अन्ततः सि.जि र सि.जि मेरिडियाको गिजरको प्रयोग गरि तातो पानिले नुहाउँदा आनन्द महसुस हुनका साथै एसिको प्रयोग गरि न्यानो रहन पनि सहज हुनेभएको छ । सि.जिले आफना विन्टर प्रोडक्ट्सहरु, जस्तै, वाटर डिस्पेन्सर, थर्मस, केटल, इलेक्ट्रिक अनि ग्याँस गिजर, रेडिएटर हिटर र ह्यालोजेन हिटरमा १२ महिनाको वारेन्टि दिँदै आएको छ । जाडोमा न्यनोपनको अनुभूति गर्न, एवम्चिसो मौसमबाट बच्न आजै आफ्नो नजिकैको सि.जी स्टोरमा गएर अथवा घरै बसि– बसि सि.जीको वोइब साइट बाट सि.जीका नयाँ विन्टर प्रोडक्ट्सहरु खरिद गर्नसक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...