३० लाख काण्डमा नेता भीम रावल, अन्तपनि आँखा लगाँउदै



हाम्रो इकोनोमि

 

नेकपा ओली पक्षको प्रदेश कमिटी सुदूरपश्चिमले नेता भीम रावलमाथि कारवाही गर्न सिफारिस गरेको छ । रावलमाथि पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेको भन्दै कारवाही गर्ने सिफारिस गरिएको छ ।

प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्यता र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको बैठकले प्रदेश कमिटी विस्तार गरी ५ सय ५१ सदस्यीय बनाएको छ ।

पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन गर्ने भएका छन् । उक्त कार्यक्रमलाई सानदार बनाउन जनपरिचालन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...