आयल निगमका कार्यकारी निर्देशकले कोरोना जिते



हाम्रो इकोनोमि

 

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल कोरोना संक्रमण मुक्त भएका छन् । असोज ५ गते कोरोना संक्रमण पुष्टि भएका पौडेल १७ औं दिन संक्रमण मुक्त भएका हुन् । उनको कोरोना रिपोर्ट आइतबार मात्रै नेगेटिभ आएको छ ।

पौडेलले असोज १ गते शनिबार स्वाब दिएका थिए । १७ दिनसम्म होम आइसोलेशनमा बसेका पौडेलले घरेलु आयुर्वेदिक औषधी सेवन गरेको बताए । त्यस बाहेक नियमित व्यायाम गर्ने, तातोपानी खाने र वाफ लिने गरेको बताए । ‘१७ दिनको होम आइसोलेशनपछि कोरोना संक्रमण मुक्त भएको छु, अब नियमित काममा फर्कन्छु’, पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...

ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...