समाचारमा सत्यता नभएको



हाम्रो इकोनोमि

 

यस हाम्रो इकोनोमी डट कममा ट्रान्सपोर्टको नाममा तातोपानीबाट सुन तस्करी, यी हुन मुख्य कारोबारी भन्ने बिषयमा समाचार प्रकाशित भएको थियो । यो समाचारमा बाह्रविसे नगरपालिकाका मेयरको निमफुञ्जो शेर्पाको संरक्षण पाएका बाह्रविसे नगरपालिका ५ गातीका रमेश शेर्पाको स्वामित्वमा रहेको यो ट्रान्सपोर्टले तस्करीको सामान ढुवानी गरिरहेका भन्ने बिषय अन्यथा परेको कुरा हाम्रो सम्मानित संस्था प्रेस काउन्सिल नेपालमा उजुरी परेकोले उत्त समाचार सत्य नभएको कुरा हाम्रो इकोनेमी डट कमले महसुस गरेको छ । बाह्रविसे नगरपालिकाका मेयरको बिषयमा जोडियका सबै समाचार प्रति हाम्रो टिम दुख व्यत्त गर्दै समाचारको खण्डन गर्दै उत्त समाचारमा सत्यता नभएको कुरा स्पष्प गरीइको छ ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...