कोरोनाको कारण आज सुनको मूल्य यसरी घट्यो



हाम्रो इकोनोमि

 

शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य पाँचसय रुपैयाँ कम भएको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७५ हजार पाँच सय रूपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला ७५ हजार रूपैयाँमा कारोवार भएको थियो।

गत आइतबार प्रतितोला ७७ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ७५ हजार पाँच सय रूपैयाँमा किनबेच भएको थियो । मंगलबार भने सुनको मूल्य स्थिर रहेको थियो ।चाँदीको मूल्य भने प्रतितोला २० रूपैयाँ बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला सात सय रूपैयाँ कायम भएको छ । गत बिहीबार चाँदी प्रतितोला ६ सय ८० रूपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...