वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन



 

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको ७२ वर्षको उमेरमा निधन भएको छ। काठमाडौंमा उपचार क्रममा बुधबार बिहान शर्माको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो । फेरि समस्या भएपछि उनलाई मंगलबार राति ८ बजे मनमोहन अस्पतालमा भर्ना गरिएको थियो। पारिवारिक स्रोतका अनुसार आजै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गर्ने तयारी छ । उनी इलामको फिक्कलमा जन्मिएका थिए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्