दुर्घटनामा बाचेकी सात महिने बालिकालाई आफन्तको जिम्मा लगाउँदा नर्सहरु यसरी डाँको छाडेर रोए (भिडियोसहित)



हाम्रो इकोनोमि

 

१५ जनाको ज्यान जाने गरी जिरी लामोसाँघुमा भएको बस दुर्घटनामा परी बाचेको बालिकालाई आज (बिहीबार) आफ्न्तको जिम्मा लगाईएको छ ।

उक्त बस दुर्घटना हँदा उनकी आमाको मृत्यु भएको थियो भने बस चालक बुबा सुमन प्रहरीको नियन्त्रणमा भएपछि उनी अभिभवाक बिहीन अवस्थामा रहेका छन् ।

दुर्घटना पछि सिन्धु सदावहार अस्पतालमा रहेकी सात महिने सिन्धु (अस्पतालले राखिदिएको नाम) लाई अस्पतालमा आयोजित कार्यक्रममा सिन्धुकी मामा सर्लाही लालबन्दीका माइते सिलाईलाई जिम्मा लगाएको सिन्धु सदावहार अस्पतालका अध्यक्ष कमल नेपालले जानकारी दिए ।

उनलाई यसरी आफन्तलाई जम्मा लगाउँनुपर्दा अस्पतालमा कार्यरत नर्सहरु क्वाँ क्वाँ गरि रोएको दृश्य देख्दा जो कसैले मन थाम्न सकेका थिएनन् । यसले त्यहाँको महौल नै परिवर्तन भएको थियो ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...