सशस्त्रमा अबकाश हुन लागेका डीआईजीको पदावधी थप्न करोडौंको चलखेल



 

सशस्त्रमा सरुवा, बढुवा, टेण्डर, बिदेशमा तालिममा भ्रष्टाचारका नाइके भनेर डीआईजी सुरज कुमार श्रेष्ठलाई चिनिन्छ । उनी आईजीपी खनालका बिश्वासपात्र हुन् । सशस्त्रका भन्डार, बजेट, लेखा, प्रबन्ध सबैतिर खनाल र श्रेष्ठले आफ्ना निकट एस्पी, डीएसपीहरु राखेर खरिदमा ब्रम्हलुट मच्चाउदै आएका छन् । आईजीपी खनाल श्रेष्ठलाई एआइजी बढुवा गरि आईजीपी बनाउने दाउमा १ बर्षदेखि रातदिन लागेका छ्न ।

 

तर ७७ हजार सख्या भएको नेपाल प्रहरीमा ३ एआइजी मात्र हुदा भएको छ । ३७ हजार मात्र भएको सशस्त्रमा तीनै आइजी छ्न । थप आबश्य्यक नभएको भनेपछी दरबन्दी थपको प्रयास असफल भयो । त्यसपछी अब नियमावली परिवर्तन गरि १ बर्ष थप गर्न लागेका छ्न । त्यसको लागि खनाल र श्रेष्ठको टोली साम दाम समेत जे जे गर्नुपर्छ गर्दै बुधबार बिहानैदेखी दौडधुपमा छ । प्रचण्डकोमा कुरा मिलिसकेको भन्दै उनीहरु नियमावली परिवर्तन हुने भयो भन्दै हिडिसकेका छ्न ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्