यस्तो रहेछ बुहारीले ससुरालाई काटनुको खर्तनाक डरलाग्दो रहस्य (भिडियो सहित )



हाम्रो इकोनोमि

 

कपिलबस्तु गोरुसिंहे भन्ने स्थानमा बुहारीले आफ्नै ससुराको ज्या न लिएको घटना सार्वजनिक भएको छ । गोरुसिंहेकी लक्ष्मी बोहोरा क्षेत्री पौडेललाई ससुराको ज्या न लिएको अभियोग लगाइएको छ । ससुराको ज्या न लिएर दजैनौं सिरक र ब्याकेंटले छोपेर राखेको अवस्थामा स्थानिय र परिवारका सदस्यले भेटेका थिए ।

जसले पहिलो पटक वृद्ध बुवालाई मृ त देखिन् उनले गरिन् घटनाको बयान । उनी छिमेकी हुन् । वुहारीको ति घरका सदस्यसंग पहिले देखि नै राम्रो सम्बन्ध थिएन । छिमेकीका अनुसार बुहारीले सासु र अमाजुलाई आफ्नो निशाना बनाएकी थिइन् । उनीहरुबीच बेलाबेलामा घर झगडा भइरहन्थ्यो । तर ति बुहारीले सासु र अमाजुलाई हानी पुर्याउने अवसर नपाएपछि ससुरा माथि जाइलागेको हुनसक्ने छिमेकीको भनाई छ ।

घटना हुनुभन्दा एक दिन अगाडी त्यो घरमा निकै ठूलो झगडा भएको थियो । छिमेकीहरु मिलेर नै घर झगडा साम्य बनाएका थिए । झगडा गरे पछि उनी आफ्नो धनगढीमा भएको माइतीमा जान्छु भनेर गएकी थिइन् । उनको श्रीमान शंकर भर्खर विदेशवाट घर फर्केका थिए । विदेश जाँदा लागेको ऋण समेत तिर्न बाँकी थियो । घटना हुने दिनमा विहानै ति बुहारी फेरी घरमा देखिइन् ।

माइती धनगढी जान्छु भनेर गएकी उनी एक महिना पछि फर्केर आएको छिमेकीले थाहा पाएका छन् । घर आउनु एक दिन अघि गोरुसिंहेमा रहेको होटल इटालियनमा अर्कै नाम (गिता जिसी) को नाम लेखाएर बसेको पनि छिमेकीले सूचना पाएका छन् । पहिला आफु मात्र आएको र पछि एक जना पुरुषले बच्चा ल्याइदिएको सूचना समेत आफुले पाएको छिमेकीले बताइन् ।

रिक्सामा आएकी वुहारीलाई देखेर ससुराले नाती आएछ भन्दै खुसी भएर बालकलाई काखमा लिएको समेत रिक्सावालाले देखेका थिए । त्यस पछि ति बुहारी छिमेकीको घरमा समेत समेत पुगेकी थिइन् । छिमेकीले अब बुहारीको कर्तब्य निभाएर बस भनेर आफुले पनि सम्झाएको बताइन् । दिउसो फेरी छिमेकीको घरमा गएर उनले शं’कास्पद कुरा गरेकी थिइन् ।

एक जना मान्छे साइकलमा आएर मलाई र मेरो छोरालाई हेरेर शं’का’स्पद गतिविधि गरेको भन्दै छिमेकीलाई सुनाइन् । उनले आफ्नो ससुरा हराएको भनेर छिमेकीलाई सुनाइन् त्यो कुरा छिमेकीले पत्याए । राति सम्म पनि ससुरा घर नफर्केपछि घरपरिवारमा रु’वाबा’सी चल्यो अनि घिमेकीहर पनि जम्मा भए ।

अनि प्रहरी र वडाध्यक्षलाई समेत ससुरा हराएको खबर गरेपछि प्रहरी समेत आयो । प्रहरी आएर बुहारीलाई सोध्दा बुवा दिउसो तीन वजे नै घर छोडेर हिँडेको र घरको गहना र सुन समेत हराएको भनेर सुनाइन् । उनै छिमेकी महिला घर भित्र पसेपछि ससुरा सुत्ने गरेको कोठामा ताला लगाएको देखेपछि छिमेकीले ताला खोल्न लगाएको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...