पोखरामा वडाध्यक्षको घरमा बम विष्फोट



हाम्रो इकोनोमि

 

पोखरामा आज (सोमबार) विहानै बम विष्फोट भएको छ । पोखरा महानगरपालिका–३३ का अध्यक्ष शिव आचार्यको घरमा सोमबार बिहानै बम बिष्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

बम बिष्फोटका घरमा पार्किङ गरेर राखिएको ग २ च ४२६ नम्बरको टोयटो हाइलक्स गाडी क्षतिग्रस्त भएको छ । घटना बिहान २ः१५ तिर भएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले जानकारी दिएका छन् ।

घटनामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको हात रहेको आशंका प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको शाहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...