गुुण्डा नाइके ‘बाघे’ सुन्देश लामा बालाजुबाट पक्राउ



हाम्रो इकोनोमि

 

प्रहरीले गुुण्डा नाइके सुन्देश लामा ‘बाघे’ लाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले बालुवा बिक्रीमा ठगी गरेको आरोपमा लामालाई शुक्रबार स्वयम्भूबाट पक्राउ गरेको हो ।

त्यस्तै स्वयम्भू, महाराजगन्ज र बालाजुबाट प्रहरीले बाघेसहित १८ वटा बालुवा डिपोका सञ्चालकलाई पक्राउ गरेको छ । महाशाखाका अनुसार उनीहरुमाथि ठगी अभियोगमा अनुसन्धान भइरहेको छ ।
जेबिएस डिपोका सञ्चालक लामा यसअघि पनि विभिन अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...