देशबिदेशमा नेपालीमाझ चर्चित बनेकी कमलालाई धादिङ्गमा मिल्यो यतो ठुलो सम्मान….भिडियो हेर्नुस



हाम्रो इकोनोमि

 

लोकदोहोरीवाट निकै चर्चा ब*टुलेकी ११ वर्षीया बालिका कमला घिमिरे आफ्नै घर धादिँग पुग्दा स*म्मानित भएकी छन् । उनलाई आफ्नो ठाउँको मा*न ब*ढाएको भन्दै स*म्मान गरिएको छ ।उनले आफुलाई यो अ*वस्था सम्म पु*र्याउनेहरुलाई ध*न्यवाद दिएकी छन् । प्र*गतिशिल महिला समुहले उनलाई स*म्मान गरेको छ । त्यो सम्मानका लागि पनि सबैलाई ध*न्यवाद दिएकी छन् । गलबन्दी च्या*तियो गीत गाएको देखेका दर्शकले उनलको त्यो गीत निकै मन पराएका थिए ।

उनले एक कार्यक्रममा स्थानिय गायकसँग गाएको लाईभ दोहोरीको भिडियो भाईरल भएपछि कमलाको चर्चा ह्वा*त्तै बढेको थियो । भदौको ७ गते तीज गीत कार्यक्रम भएको बेलामा उनी त्यहाँ सहभागी भएर गीत गाएकी थिइन् । त्यतीबेला उनले गाएको गीत सबैले मन पराए । यतिबेला भने हरेक दिन उनको घरमा युटुब च्यानलहरु र अन्य मिडियाको भि*ड हुने गर्दछ। ठाउाँको ठाउँ दोहोरीको टु*क्का फु*राउने सानी नानीको कला देखेर सबै च*कित परेका छन् ।कमला घिमिरलाई धादिँगमा वडा कार्यालयले शनिवार फेरी सम्मान गरेको हो ।

राजु परियारसंग इन्द्रेणीमा गीत गाएपछि उनी झन लो*कपृय भएकी छन् । उनलाई सहयोग गरिरहेका अग्नी सापकोटालाई पनि कमलाले ध*न्यवाद दिएकी छन् । सापकोटाले पनि सम्मान कार्यक्रममा म*न्तब्य राख्दै कमलाको भविष्यको आफुहरुलाई निकै चि*न्ता भएको बताएका छन् । उनलाई कार्यक्रमका लागि ठाउँ ठाउँमा लिएर जाँला पढाई बि*ग्रन सक्ने भन्दै गु*नासो आइरहेको भन्दै त्यस्ता गु*नासाहरुप्रति ग*म्भिर भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...