बुढा बिदेशमा दुख गर्ने , बुढी चै भुपु मायालु सङ कोठामा (हेर्नुहोस भिडियो सहित)



हाम्रो इकोनोमि

 

 

नेपालि समाजमा भई रहेका  बास्तबिक घटनालाई जस्ताको तस्तै यस भिडियोमा उतारिएको छ ।  बुढा परदेशमा आफ्नो घरपरिवारको लागि दुख गरि रहेका हुन्छन तर स्वदेशमा श्रीमती अन्य परपुरुषसँग रमाई रहेकी हुन्छिन ।

आखिर ती परदेशीले आफ्नो श्रीमती छोराछोरी , घरपरिवारकै निम्ति परदेश पसेर दुख गरेका हुन्छन तर ती घर बस्ने श्रीमतीले घर ब्यवाहार नधानी अन्य पुरुष संग मोजमस्तीमा रमाई रहेका हुन्छन  ।

अचम्मको छ हाम्रो  समाज यस्तै बिषय बस्तुमा समेटिएको यस भिडियो हेर्नुहोस

 

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...