घुँडा दुखेमा के गर्ने ?



हाम्रो इकोनोमि

 

उमेर ढल्किदै गएपछि त घुँडा दुख्ने सबैको साझा रोग जस्तै बनेको छ । उमेरदारीको समेत बेला–बेला घुँडा दुख्ने गर्दछ । यसैले आज हामी घुँडा दुखेमा के गर्ने भन्ने बारेमा एकदमै उपयोगी टिप्स दिँदैछौ । यी कुरा फलो गर्नुहोस् ।

१। मनतातो सहन सक्ने पानिमा घुँडा १५ मिनेट सम्म डुबाएर सेक्ने । पाँच मिनेट चिसो पानीले सक्ने र बिस्तारै तोरीको तेल वा अजवाइनको तेल ले मसाज गर्ने । १० –१५ मिनेट बिस्तारै गर्दै जाने । यो विधि चार–पाँच दिन लगातार गर्ने ।

२, सुत्ने बेलामा दुधमा बेसार केगीलास्मा एक चम्चा ४–५ दिन सम्म खाने ।
३, योग राज गुगुल टेब्लेट बिहान बेलुका खाना पछी चबायर खाने ।
४, घुँडा खुमच्यार नबस्ने, धेरै दुख्छ भने दण्ड आसनमा बस्न सकिन्छ ।
५, सारै दुखेमा जमिनको भित्रि भागको माटोको पट्टी जानकारहरुको सल्लाहा अनुसार लगाउन सकिन्छ ।

६, चिसो तातो पट्टी तेलको मसाज विधिको साथमा महायोगराज गुगुल पनि खान सकिन्छ ।
७, उफ्रिने सिडी चड्ने र साईकिल चलाउने तथा योगासन गर्नु पनि हुँदैन ।
८, पैतालाको सुक्ष्म ब्याम १,२,३,र घुँडा लाई भित्र बाहिर बल पर्ने गरि सिरानी र हातले प्रेसर दिने ।

९, बाँया पैताला र बायाँ पैताला लाइ पालै पाले एउटाले अर्को लाइ दबाव दिने । यो क्रम दिनमा २०–२० पटक बिहान बेलुका गर्नु राम्रो हुन्छ ।
१०, मधु मेह र प्रेस्सरको रोग नभएकाले चौरी र गाईको घ्यु खानु र घ्यु ले सालको पातमा लगाएर मसाज गर्दा राम्रो हुन्छ ।
११, तातो पानीको ब्यागले पनि सेकाएर गाईको घ्यु लगाएर पनि उपचार गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
पूर्व सभापति देउवालाई स्वागत छ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट पूर्व सभापति शेरबहादुर...

पार्टी एकताका लागि देउवाको आव्हान

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताको आह्वान गरेका छन्। करिब...

नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र त हुँदै छैन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र...

बाजागाजासहित देउवालाई स्वागत गर्न ७ हजार नेता-कार्यकर्ता सडकमा

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीको इतर समूहले आज...