बाग्लुङमा श्रीमान बिदेशमा श्रीमती परपुरुषसँग भेटिएपछि हंगामा, सासूलाइ देखेपछि झ्यालबाट भगाइन केटो (भिडियो)



हाम्रो इकोनोमि

 

नेपाली समाजमा वैदेशिक रोजगारमा नगएको घर पाउन मुस्किल छ । दैनिक करिब १ हजार ५ सयभन्दा बढी नेपाली युवाहरु बिदेशिने गरेको तथ्यांक सार्वजनिक भएको छ । राजनीतिक अस्थिरता र बढ्दो बेरोजगारीले भोलिका दिनमा पनि नेपाली युवाहरु बिदेशिनुपर्ने बाध्यता छ । यसले नेपाली समाजमा के-कस्तो प्रभाव पारिरहेको छ ? यो सोच्ने बेला आइसकेको छ । वैदेशिक रोजगारीका कारण नेपाली समाजमा धेरै प्रकारका परिवर्तनहरु आएका छन् । खरका छानाहरुमा टिन लगाइएको छ भने टिनका छानाहरुको घर कंक्रिटको ढलानयुक्त बन्दै गएका छन् । हिजो साइकल चढ्नेहरु मोटरसाइकल र स्कुटरमा सरर हिँड्न थालेका छन् । अलि राम्रो कमाइ गर्नेहरुले सहरतिर घडेरी जोडेका छन् ।

गाउँबाट छोराछोरी पढाउने बाहनामा सहरतिर बसाइँ सर्न थालेका छन् । खर्च गर्ने ठाउँहरु प्रशस्त भएका छन् । पिज र वासिङ मेसिनहरु सहजै मध्यमवर्गका घरमा छिर्न थालेका छन् । परिवारका सदस्यहरु सौखिन बन्न थालेका छन् ।

यसै बिचमा बाग्लुङमा एउटा कहालीलाग्दो घटना सार्वजनिक भएको छ । श्रीमान बिदेशमा भएको बेलामा यता नेपालमा श्रीमती परपुरुषसँग रंगेहात समातिएकी छन् ।उनलाई आफन्तले बितारामै भेटेपछि घटनाले डरलाग्दो मोड लिएको हो ।  छोरी बिरामी भएर बुहारीकोमा कुखुरा लिन जाँदा सासुले परपुरुषसँग भेटेपछि घटना सार्वजनिक भएको हो । सासुले किन बुहारी यस्तो गरेको श्रीमान बिदेशमा छन् यस्तो किन गरेउ भन्दा बुहारीले उक्त केटालाई झ्यालबाट भगाउन सफल भइन ।

उनले बुहारीलाई यस्तो गर्न हुँदैन भनेर धेरै सम्झाइ बुझाइ गरिन, यस्तो गर्दा आफ्नो घरपरिवार बिग्रिन्छ भनेर उनले सम्झाएको कुरा मिडियामा भनेकी छन् । घरमा कोहि आउछ त्यो सबैलाई थाहा हुन्छ तर बच्चालाई सेतो कम्बल ओडाई राखेको र आफु दुइ जना रातो कम्बल ओडेर सुतेको मैले देखे भन्दै सासुले मिडिया समक्ष भनेकी छन् । घटना सार्वजनिक भएपछि उनले देहत्याग पनि गरेकी छन् । बाकी तलको भिडियोमा हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
दश महिनामा १७ खर्बको आयात, दुई खर्ब मात्रै निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको...

जसमाथि पूरा भरोसा छ, उसैलाई काम दिए भइ गो नि : गोकुल

  नेकपा एमालेका नेता गोकुल बास्कोटाले सचिवालयमा अध्यक्ष ओलीद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनको विषयमा...

एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी

    नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने...

प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले

  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने...