भाइरल कमला घिमिरे एक्कासि रुदै मिडियामा, भनिन् अब म बोल्न सक्दिन….(हेर्नुहोस् भिडियो)



हाम्रो इकोनोमि

 

११ बर्षीय बालिका कमला घिमिरेले गाएको लाइभ दोहोरी अहिले युटुबमा अत्याधिक भाइरल भएको छ। मै हु भन्ने गायक गायिकालाई समेत पछाडी पार्दै लाइभ दोहोरी गएकी छिन् ११ बर्षीय बालिका कमला घिमिरेले । शिशिर भण्डारी र अमृत सापकोटालाइ समेत पछाडी पार्दै कमलाले आफ्नो दोहोरीमा कब्जा गरेकी हुन। सुन्दा धेरैलाई लाग्छ अचम्म यति धेरै कला कहाँ बाट आयो यति सानै उमेरमा भने प्रश्न सबैको मनमा उठेको छ अहिले । कमलाको लाइभ दोहोरीले सबैको मन तानेको छ ।

अहिले कमलाको लाइभ दोहोरी भिडियो हेर्ने लाखौं दर्शक छन् । सुन्दर जिल्ला धादिंगको माटोले प्रतिभाशाली थुप्रै व्यक्तिहरुलाई जन्म दिएको छ । पृथ्वी राजमार्ग हुंदै फुर्के खोलाबाट बाटो छुटिदा केहि समयको यात्रापछि पुगिन्छ, धादिंग जिल्लाको सदरमुकाम, धादिंग बेशी । धादिंग बेशीबाट २० मिनेटको यात्रा तय गरेपछि कमला घिमिरेको घर पुगिन्छ । सामान्य परिवारमा जन्मेकी कमला अहिले परिवार र आफन्तहारको आखाँको नानी बनेकी छिन् । दर्शकहरुको चाहाना अनुसार अहिले कमला काठमान्डौ आएकी छिन् ।

पछिल्लो समय युटुब देखि समाजिक् संजाल सबैतिर भाइरल भएकी ११ बर्षीय बालिका कमला घिमिरे अन्तत इन्द्रेणीमा आएकी छिन। कृष्ण कंडेलले संचालन गर्ने इन्द्रेणीमा अहिले लाइभ दोहोरी गाउदै छिन् । उनको ठुलो चाहना थियो इन्द्रेणी सम्म पुग्ने उक्त चाहना आज पुरा भएको छ । कमलाले चर्चित गयक राजु परियार, टिका सानु,रबिन लामिछाने लगाएतका चर्चित गायकहरु संग दोहारी गएका कमलाले कसैलाई पनि अगी बड्न दिएनन् । उनको यो अद्भूत कला देखेर सबै चकित परेका छन् । भाइरल कमला घिमिरे एक्कासि रुदै मिडियामा – भनिन् अब म बोल्न सक्दिन…हेर्नुहोस् भिडियो….

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...