कृष्ण ओलीले राखे दुवै हात र खुट्टा, कृतिम हातले लेखे पहिलो अक्षर (भिडियो सहित)



हाम्रो इकोनोमि

 

२०१९को जनवरी १ अघिप्राय आफ्नै गाउँघरमा बाहेक अरुले बिरलै चिन्ने नाम थियो कृष्ण ओली। इलेक्ट्रिक सब इन्जिनियर पढेका रुकुम सिम्लिका कृष्ण ओलीलाई २०७५ को जेठ २५ मा दाङमा क*रेन्ट लाग्यो। विद्युत प्राविधिक पढेका उनी दाङ्को तुल्सीपुरमा विद्युत विस्तारको काम गर्दै आएका थिए।

विद्युत लाइन विस्तार गर्ने क्रममा उनलाई ११ हजार भोल्टेज क्षमताको क*रेन्ट ला*गेर कृष्णले सधैका लागि दुवै हात र एउटा खुट्टा गु*माउनु पर्याे । कृष्णको हात र खुट्टा जोड्नको लागि देश तथा विदेशमा रहेका नेपालीले सक्दो सहयोग गरेका छन् । त्यही साथ र सहयोगका कारण आज कृष्ण ओली हिड्न सक्ने भएका छन् । घरको आर्थिक अवस्था निकै कम्जोर रहेका कृष्णलाई देश तथा विदेशमा रहेका नेपालीले सक्दो सहयोग गरेका थिए ।

नेपालमै खु*ट्टा राखेका कृष्ण आफ्नी श्रीमती रुपा मगर ओली सँग अहिले मुम्बईमा छन । र यहि अगस्त १४ गते कृष्णको जन्मदिन पारेर कृष्णको हात राखेका छन् । कृष्णले अहिले बायोमेट्रिक हात राखेर अभ्यास गरि रहेका छन । कृष्णले कृ*तिम हातले पहिलो अक्षर रुपा लेखे । कृष्णलाई कठिन परिस्थितिमा पनि बिचलित नभई रुपाले हरेक सुख दुखमा साथ दिए पछी रूपाका प्रशंसक पनि बढ्दो छन् । थप भिडीयो वाट हेर्नु होस .. भिडीयो ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...