भाईरल भएकी कमला घिमिरे नानी पहिलो पटक इन्द्रेणीमा । भनिन्- जस्तो गायकसँग पनि दोहोरी भिड्न तयार छु (भिडियो हेर्नुस)



हाम्रो इकोनोमि

 

सामाजिक सन्जाल र युटुबमा यतिबेला धादिँग जिल्लाकी ११ बर्षे नानी कमला घिमिरे निकै नै चर्चामा छिन् । उनले एक कार्यक्रममा स्थानिय गायकसँग गाएको लाईभ दोहोरीको भिडियो भाईरल भएपछि कमलाको चर्चा ह्वात्तै बढेको हो । यतिबेला हरेक दिन उनको घरमा युटुब च्यानलहरु र अन्य मिडियाको भिड हुने गर्दछ । ठाउाँको ठाउँ दोहोरीको टुक्का फुराउने सानी नानीको कला देखेर सबै चकित परेका छन् ।

यसैबिच चर्चित कलाकार तथा समाजसेवी शिशिर भण्डारी नानी कमलाको घरमा पुगे र उनको कलालाई सम्मान गर्दै उनको पढाईको लागि खर्च पनि दिए । साथै उनले कमला घिमिरेसँग मज्जाको लाईभ दोहोरी पनि गाए । शिशिरले नानीलाई साली बनाउँछु भन्दै उनको दिदीलाई दोहोरीबाटै जिस्काएपछि उनकी दिदी उठेरै भागिन् । अब कमला चर्चित कार्यक्रम इन्द्रेणीमा जाने भएकी छिन् । उनले इन्द्रेणीमा गइर जस्तो गायकसँग पनि गीत गाउन तयार रहेको उनले बताईन् । भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...