प्रियंका कार्की रूदै मिडियामा, गलत आरोपले इज्जतमा दाग लाग्यो । (भिडियो सहित)



हाम्रो इकोनोमि

 

नायिका प्रियंका कार्की र गायक प्रकाश कटुवाल बिच अहिले सामाजिक सञ्जाल फेसबुकमा वि’वाद आइरहेको छ । जसले गर्दा प्रियंका कार्की माथि धेरै नकारात्मक प्रतिक्रियाहरू आइरहेका छन् । लोक गायक प्रकाश कटुवालले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रियंकाले आफू माथि गरेको दुर्व्य’वहार बारे प्रस्ट पार्दै एक स्टाटस् लेखेका थिए । जुन अहिले भा’इरल भएको छ । प्रकाश कटुवालका अनुसार प्रियंका कार्कीले अस्ट्रेलिया बाट फर्किदा आफ्नो सामान बोकाउन लाउँदै गरेको व्यवहारले आफ्नो अप’मान भएको भन्दै स्ट्याटस लेखिन । प्रकाशले धन्यवाद नभनेको र काम मात्र अराएको भन्दै आक्रो’श पोखेका थिए ।

प्रकाशले लेखेको स्ट्याटस भाइरल भएपछि प्रियंकाले प्रकाशलाई फोन गरेर धन्यवाद र माफी मागेकी थिइन र यो कुरा उल्लेख गर्दै प्रकाशले उक्त स्ट्याटस हटाएका थिए । यसपछि पनि प्रियंका कार्कीको व्यवहार प्रति धेरैले नकारात्मक प्रतिक्रिया दिएपछि प्रियंका कार्कीले क्यानडा नेपालका लागि मदन रिजाल सँगको कुराकानीमा खास घटनाको बारेमा प्रस्ट सँग भनेकी छिन र प्रकाश कटुवालले भने अनुसार आफूले दुर्व्य’वहार नगरेको कुरा उल्लेख गरेकी छिन । प्रियंका सँगै रहेका आयुष्मानले पनि खास के भएको थियो घटना र किन प्रकाश जी रिसाउनु भएको भन्ने कुरा उल्लेख गरेका छन् ।

प्रियंका कार्की र आयुष्मान पनि अस्ट्रेलियाबाट कार्यक्रम सकेर फर्किएका थिए भने प्रकाश कटुवाल पनि कार्यक्रम सकेर नेपाल फर्किएका थिए र फर्किने क्रममा एयरपोर्टमा दुईको भेट भएको थियो । यही क्रममा दुई बिच भएको असमझदारीले गर्दा अहिले विवाद आइरहेको छ । बाँकीभिडियोमा प्रियंका सँगको कुराकानी हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...