चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

बुधबार साँझ परेको चट्याङ लागेर मकवानपुर गढीमा एक महिलाको ज्यान गएको छ ।

चट्याङ लागेर मकवानपुरगढी गाउँपालिका–२ गढी की ३० वर्षीया सुन्तली विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विक घरमै बसिरहेको बेलामा चटयाङ लागेको थियो । चट्याङ लागेर घाइते भएपछि उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो । अस्पतालमा उपचारको क्रममा विकको ज्यान गएको हो ।

  अल्टड्र खबरबाट

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...