फुलमाला लगाएर अदालत परिसरबाट बाहिरीएका रबि लामिछानेले आफ्ना समर्थकलाई यस्तो भने…



हाम्रो इकोनोमि

 

 

पत्रकार रबि लामिछाने अदालत प*रिसरबाट बा*हिरिएका छन् । अ*दालतबाट बा*हिरिदै गर्दा रविले सबैलाई धन्यवाद दिएका छन् । पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्र*करणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई अदालतले ध*रौटीमा छाड्ने आ*देश दिएपछि काठमाडौंमा स*मर्थकले खुशीयाली मनाएका छन् ।नयाँ बानेश्वरमा भेला भएका स*मर्थकले अविर दलादल गरेर खुशी साटेका हुन् ।सोमबार साँझ जिल्ला अदालत, चितवनले लामिछानेलाई ५ लाख, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आ*देश दिएको थियो ।

पत्र कार रबि लामिछाने अब केहि समय पछी जिल्ला अदालत चितवन बाट बा*हिरिन लागेका छन् ।सबै कानुनी प्रकियाको तयारीले गर्दा केहि ढिला भएको हो ।स्वा*स्थ्य प*रीक्षण गरि सकेपछी अदालत प*रिसरबाट बाहिरिने बताइएको छ । पत्रकार रबि लामिछाने रि*हा भए लगतै चितवनमा रबिका हजारौ स*मर्थक ब*धाई दिन उपस्थित भएका छन् । हातमा फु*लामाला लिएर उनिहरु हजारौको संख्यामा पस्थित भएका हुन् ।जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इ*जलासले लामिछाने लाई पनि ५ लाख ध*रौटीमा रि*हा गर्न आदेश दिएको हो ।

सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्र*तिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले ब*हस गरेका थिए ।२० साउनमा चितवनको कंगारु होटलमा मृ*त फेला परेका पुडासैनीले मृ*त्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण म*र्न बा*ध्य भएको पाइएपछि उनीहरु ३० साउनमा काठमाडौंबाट प*क्राउ परेका थिए । यस्तै युवराज कँडेल ३ लाख र अस्मिता कार्की साधारण ता*रेखमा रि*हा भएका छन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...