प्रहरीद्वारा एक लाख ९० हजार नक्कली भारुसहित दुई जना पक्राउ



हाम्रो इकोनोमि

 

पर्सा हुँदै भारत छिर्न लागेका दुई व्यक्तिलाई एक लाख ९० हजार रुपैंया बराबरको नक्कली नोटसहित पर्सा प्रहरीले विहीबार साँझ पक्राउ गरेको छ ।

उनीहरूको साथबाट ९५ वटा २ हजार दरका नक्कली नोट फेला परेको हो ।

वीरगञ्ज महानगरपालिका–१० इदगाह चौकबाट पर्सा वैरियाका दिलिपकुमार साह र छप्कैयाका जमिल अख्तरलाई नियन्त्रणमा लिइएको हो । उनीहरूको साथबाट उक्त परिमाणमा नक्कली नोट फेला परेको पर्सा प्रहरी प्रमूख सोमेन्द्र सिंह राठौले जानकरी दिए ।

पक्राउ गरिएकाहरूमाथि कानुनी कारबाहीका लागि अनुसन्धान जारी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...