मलाई लोग्नेले घरबाट निकाल्यो, भाडा माझेर खाने हात पनि ट्रकले किच्यो, म बेसाहारा भए (भिडियो)



हाम्रो इकोनोमि

 

। मलाई लोग्नेले घरबाट निकाल्यो, भाडा माझेर खाने हात पनि ट्रकले किच्यो, म बेसाहारा भए, बिमला बिकलाई पर्नु दु:ख परेको छ ।

घरमा सधै लोग्नेले पिट्ने खान नदिने र अर्की सँग लागे पछी घरका बाकी परिवारले पनि वास्ता नगरे पछी उनकी दिदी अनु लोहनिले बहिनिको ज्यान जोगाउन अफु सँग लागिन तर केहि समय पछी नै चितवनमा सडक दुर्घाटना भयो।

कारले ठक्कर दियो अनि ट्रकले हात किच्यो तर प्रहरिले वास्ता गरेन बरु झान दुख दियो।

धेरै धाएर चितवनको मेयर रेनु दाहाल सँग कुरा भयो तर उनले पैतिस सय रुपैया दिएर हामीले सक्ने यहिनै हो भनेर हातमा थमाइ दिइन । पीडित बिमला बिकसँग गरिएको द्खद कुराकानी हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...