नेपाल र किर्गिस्तानबीच आज भलिबल प्रतिष्पर्धा हुँदै



हाम्रो इकोनोमि

 

एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपअन्तर्गत आज नेपाल र किर्गिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

दिउँसो चार बजे नेपालले लगनखेलस्थित आर्मी कभर्डहलमा किर्गिस्तानको सामना गर्नेछ । प्रतियोगिता आजैबाट शुरु हुँदैछ ।

पहिलो खेलमा नै जीत निकाल्दै सेमिफाईनल पुग्ने नेपाली टोलीको योजना छ । प्रतियोगिताअन्तर्गत समूह ए मा नेपाल र किर्गिस्तानसहित माल्दिभ्ससमेत छ ।

समूह बी मा तुर्कमेनिस्तान, उब्जेकिस्तान, बंगलादेश र अफगानिस्तान छन् ।

तुर्कमेनिस्तान र अफगानिस्तानबीचको खेल अहिले बिहान १० बजे शुरु हुनेछ ।  उब्जेकिस्तान र अफगानिस्तान पनि बेलुकी ६ बजे भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...