अनन्त: माताको भविष्यवाणी मिल्यो- माताले करिब ५ महिना अगाडी यसो भनेकी रहिछन .. हेर्नुस् भिडियो



हाम्रो इकोनोमि

 

रबि लॉमिछानेलाई मैले लगभग ५ महीना अगाडी म्यासेजमॉ “तपॉईमॉथि केही मुद्दा-मॉमलाहरु आऊने देख्छु अलि बिचार गर्नु होला भनेर लेखेकी थिए आज यहि कुराहरु प्रमाणित हुन पुगेको छन्!

चर्चित टेलिभिजन पत्रकार रबि लामिछाने र पत्रकार युवराज कँडेललाई प्रहरीले बिहीवार साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाटै प्रहरीले प क्राउ गरेको छ। पत्रकार शालिकराम पुडासैनीको आ त्मह त्या प्रकरणको बिषयलाई लिएर अनुसन्धान गर्न प्रहरीले उनीहरुलाई प क्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...