पत्रकार रबि लामिछाने पक्राउ परेपछि वकिलले जंगिदै गर्दिए सबै भित्री खुलासा हेर्नुहोस् भिडीयोमा



हाम्रो इकोनोमि

 

काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोता/पत्रकार रवि लामिछाने र टिभी जर्नलिष्ट युवराज कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सामाजिक सञ्जालमा प्रसार भएको पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणबारेको विषयवस्तुमा छानविन तथा सोधपुछका लागि प्रहरीको टोलीले पत्रकारद्वय लामिछाने र कँडेललाई नियन्त्रणमा लिएको हो ।

एता रबि लामिछाने नियन्त्रणमा लिए संगै उनकै नजिकको ओकिल स्वागत नेपालले भने रविको टिमलाइ घुमाउरो पाराले प्रहार गरेका छन।एक कठोर पत्रकार माथि कमजोर बनाउन केटि प्रयोग गरि फसाएको भन्दै छानबिनले सत्य के हो सबै देखाउने उनि बताउछन।प्लान गरि गरि म्यासेज समेत पाएको भन्दै उनले अब कोहि नचोखिने बताएका छन।हेरौ बाँकी भिडियोमै :

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...