विहानै हेटौँडामा बस पल्टीयो, एकको मृत्यु, १५ घाईते



हाम्रो इकोनोमि

 

 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडक खण्डको हेटौँडा उपमहानगरपालिका–१९ स्थित दारिमटार नजिकै बस दु*र्घटना भएको छ ।दुर्घटनामा परी एकको मृ*त्यु हुनुका साथै १५ जना यात्रु घा*इते भएका छन् ।दु*र्घटना मा परी मुत्यु हुनेको सर्लाही जिल्ला रामपुर बोहरवा गाउँपालिका–५ का मुकेश शर्मा रहेका छन् । ५८ वर्षीय शर्माको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृ*त्यु भएको हो ।काठमाडौँबाट रौतहटको गौरका लागि जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान २ः ३० बजे दु*र्घटना भएको थियो ।

बस अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा दु*र्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । दु*र्घटनामा घा*इतेमा आठ जना सामान्य उपचारपछि गन्तब्यतर्फ लागेका छन् । ४ जनालाई थप उपचारका लागि चितवन लगिएको छ भने तीन जनाको हेटौँडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । हेटौँडाबाट १४ किलोमिटर पश्चिममा भएको दु*र्घटना भएको बसका चालम सम्पर्कमा नरहेको प्रहरीले जनाएकको छ ।

प्रतिक्रिया दिनुहोस
३० अंकले घट्यो सेयर बजार

    मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार सेयर बजार ३० अंक घटेको...

व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य होइन : प्रधानमन्त्री

    प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको...

ओलीलाई पक्राउ गर्नु नै सरकारले १०० दिनको उपलब्धि ठान्यो : एमाले

    नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले सुशासनका नाममा सरकारले गैरकानुनी...

ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी

    २५ जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो...