‘राजेन्द्र महतो’को नागरिकता खारेज !



हाम्रो इकोनोमि

 

सरकारले राजेन्द्र महतोसहित ८ जनाको नागरिकता खारेज गरेको छ। साउन १६ गते बसेको मन्त्रिपरिषद बैठकले झुठो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका ८ जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जनाकारी दिए।

 

उनका अनुसार राजेन्द्र महतोसहित अशोक साह, विन्दे महतो, दानादेवी महतो (विन्दे महतोको पत्नी, बैवाहिक अंगीकृत), सोसील महतो (दानादेवीकी बुहारी), राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता खारेज गरिएको हो।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...