साथी भनेर किस गरेको भिडियो भाइरल भएपछि हेर्नुस् हगांमा मच्चियो ।



हाम्रो इकोनोमि

 

आँखा झिम्काएको एक भिडियोका कारण रातारात भाइरल बनेकी दक्षिण भारतीय नायिका प्रिया प्रकाश फेरि आफ्नो नयाँ भिडियोका कारण चर्चामा आएकी छिन् । भिडियो त पुरानो हो, तर यो भिडियोले उनलाई फेरि भाइरल बनाएको छ ।

भिडियोमा उनी सिनेमाटोग्राफर सीनु सिद्धार्थसँग बसिरहेकी हुन्छिन् । सिनुले प्रियाको काँधमा हात राखिरहेका छन् । प्रिया प्रकाशले त्यतिबेला सिनुले चुम्बन गरोस् भन्ने चाहेकी हुन्छिन् ।

तर, सिनुले चुम्बन गर्न खोजेझैँ गरेर पानीको बोत्तल अगाडि सार्छन् र पिउँछन् । त्यसपछि प्रिया प्रकाश अवाक् हुन्छिन् ।

प्रिया प्रकाशको यो भिडियो इन्टरनेटमा भाइरल भइरहेको छ । जसले पनि यो भिडियो शेयर गरिरहेका छन् । उनका फ्यानलाई भने यो भिडियोले अजिब बनाएको छ ।

एक फ्यानले त के कमेन्ट गरेका छन् भने, ‘कृपया यस्तो खालको भिडियो नबनाऊ, होइन भने म मरिदिन्छु ।’ धेरैलाई यो पोस्टले अचम्मित बनाएको छ ।

यो भिडियो प्रिया प्रकाशको पहिलो फिल्म ‘ओरु अडार लभ’ को छायांकनका बेला थियो । यही फिल्मको टिजरले प्रिया प्रकाशलाई एकाएक भाइरल बनाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...